नम्पिळ्ळै (श्रीकलिवैरिदास)
श्रीः श्रीमते शठकोपाय नमः श्रीमते रामानुजाय नमः श्रीमद् वरवरमुनये नमः श्री वानाचल महामुनये नमः पूर्व अनुच्छेदमा ओराण्वळि अन्तर्गत आचार्य “नन्जीयर” को बारेमा चर्चा गरेका थियाैँ । अगाडि बढ़दै अब हामी ओराण्वळि गुरुपरम्पारा अन्तर्गत आचार्य ( नम्पिळ्ळै अर्थात कलिवैरिदास) को बारेमा चर्चा गर्दैछाैँ । नम्पिळ्ळै – तिरुवल्ळिकेणि तिरुनक्षत्र : वृश्चिक मास , कृत्तिका नक्षत्र अवतार स्थाल … Read more