आळवन्दार (यामुनाचार्य स्वामी)

श्री:  श्री मते रामानुजाय नमः  श्री मद् वर वर मुनये नमः  श्री वानाचल महा मुनये नमः जय श्रीमन्नारायण । आळ्वार एम्पेरुमन्नार जीयर् तिरुवडिगळे शरणं । ओराण्वाळि गुरुपरम्परा अन्तर्गत सतौँ आचार्य श्री मणक्काल्नम्बिको संक्षिप्त जानकारी पछि हाम्रो गुरु परम्परामा आघि बढ्दै ओराण्वाळि गुरु परम्परा अन्तर्गत आठौँ आचार्य श्री आळवन्दार अर्थात यामुनाचार्य स्वामीजीको बारेमा जान्ने प्रयास गर्नेछौं … Read more

मणक्काल्नम्बि (राममिश्र स्वामी)

श्री:  श्री मते रामानुजाय नमः  श्री मद् वर वर मुनये नमः  श्री वानाचल महा मुनये नमः जय श्रीमन्नारायण । आळ्वार एम्पेरुमन्नार जीयर् तिरुवडिगळे शरणं । पूर्व अनुच्छेदमा ओराण्वाळि गुरु परम्परा अन्तर्गत सातौँ आचार्य “उय्यकोण्डार्” स्वामीजीको जीवनीको संक्षिप्त परिचय प्रस्तुत गरेयको थीयो । अब हामी ओराण्वाळि अन्तर्गत आठौँ आचार्य (मणक्काल्नम्बि)को जीवनमा संक्षिप्त प्रकाश प्रस्तुत गर्दै छौं … Read more

उय्यक्कोण्डार् (पुन्डरीकाक्ष स्वामिजी )

श्री:  श्री मते रामानुजाय नमः  श्री मद् वर वर मुनये नमः  श्री वानाचल महा मुनये नमः श्री नाथमुनि स्वामीजी पछी सम्प्रदाय औराणवाली परम्परामा उय्यक्कोण्डार् (पुन्डरीकाक्ष) स्वामीजी आउनुहुन्छ । उय्यक्कोण्डार् – आल्वार् तिरुनगरी तिरुनक्ष्त्र : चैत्र मास कृतिका नक्षत्र अवताऱ् स्थल: तिरुवेळ्ळरै आचार्य : श्रीमन् नाथमुनि शिष्यगण : मणक्काल् नम्बि , तिरुवल्लिकेणि पाण् पेरूमाळ् अरैयर् , … Read more

श्रीमन्नाथ मुनि

श्री:  श्री मते रामानुजाय नमः  श्री मद् वर वर मुनये नमः  श्री वानाचल महा मुनये नमः श्री नम्माल्वार् आळ्वार पछी ओराण्वाळि आचार्य परम्परामा श्रीनाथमुनि आउनुहुन्छ । तिरुनक्षत्र : आषाढ मास, अनुराधा नक्षत्र अवतार स्थल : काट्टूमन्नार् कोविल् ( वीर नारायण पुरम ) आचार्य : नम्माल्वार् शिष्यगण : उय्यकोण्डार् , कुरुगै कावलप्पन् , पिळ्ळै करुणाकर दासर् … Read more

नम्माल्वार (शठकोप सुरी )

श्री: श्रीमते शठकाेपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्रीवानाचल महामुनये नमः हामीले पूर्व लेखमा श्रीविश्वकसेन सूरी अर्थात सेनै मुदलिअार (https://acharyas.koyil.org/index.php/2017/11/24/senai-mudhaliar-nepali/) काे बारेमा चर्चा गर्याैं । अब हामी हाम्राे गुरुपरम्परामा अाउनुहुने अाचार्य श्रीशठकाेप सूरीकाे बारेमा चर्चा गर्दैछाैं । श्रीशठकाेप सूरी – अाल्वार तिरुनगरी तिरुनक्षत्र: विशाखा नक्षत्र अवतार स्थल: अाल्वार तिरुनगरी अाचार्य: श्रीविश्वकसेन सूरी. शिष्यहरु: … Read more

श्रीविश्वकसेन सूरी (सेनै मुदलियार)

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः पूर्व लेखमा  (https://acharyas.koyil.org/index.php/2017/11/21/divya-dhampathi-nepali/) हामीले भगवान श्रीरंगनाथ र श्रीरंगनायकी अामाकाे दिव्य दम्पतीकाे बारेमा चर्चा गर्याैं । यस लेखमा हामी श्रीविश्वकसेन सूरी अर्थात सेनै मुदलिअारकाे बारेमा चर्चा गर्दैछाैं । श्रीविश्वकसेन सूरी (सेनै मुदलिअार) श्रीविश्वसकेन सूरी – तिरुवल्लीकेनी दिव्यदेश तिरुनक्षत्र: ऐप्पासि (आश्विन माह), पूरादम् … Read more

दिव्य दम्पति – भगवान श्रीरंगनाथ र श्रीरंगनायकी

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः पूर्व लेखमा (https://acharyas.koyil.org/index.php/2017/11/14/introduction-contd-nepali/) हामीले संक्षेपमा श्रीवैष्णव गुरुपरम्पराकाे बारेमा चर्चा गर्याैं । अब हामी हाम्राे अाेराण वाञि अाचार्य परम्पराकाे बारेमा चर्चा गर्दैछाैं । एक व्यक्तिबाट अर्काे व्यक्तिमा श्रृंखलाबद्द रुपले ज्ञान प्रदान गरिनुलाई तमिल भाषामा अाेराण वाञि भनिन्छ । यस अघिनै चर्चा भए बमाेजिम … Read more

श्रीवैष्णव गुरुपरम्परा – परिचय (भाग २)

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः हामीले पूर्व  अनुच्छेदमा  https://acharyas.koyil.org/index.php/2017/07/01/introduction-nepali/ “श्री संप्रदाय” को गुरुपरम्पराको वर्णन शुरु गरेका छाैं । श्रियःपति भगवान श्रीमन्नारायण श्रीवैकुण्ठमा अनन्त कालदेखि श्री, भू, नीलादेवीहरुका साथमा अनन्त, गरुड, विश्वकसेन अादि नित्यसूरीहरुका माझ रहनुहुन्छ र उहाँका असंख्य दिव्य गुणहरु छन् । परमपद श्रीवैकुण्ठ अन्नत र … Read more

श्रीवैष्णव गुरुपरम्परा – परिचय

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः लक्ष्मीनाथसामरम्भां नाथ यामुन मध्यमाम्  । अस्मदाचार्य पर्यन्तां वन्दे गुरुपरम्पराम् ।। भगवान श्रीमन्नारायणबाट शुरु भई श्रीनाथमुनी स्वामीजी र श्री यामुनाचार्य स्वामीजीहरु मध्य भागमा हुनुभएकाे र मेराे अाचार्यमा अाएर अन्त हुने गुरुपरम्परालाई याे दास नमन गर्दछ । माथि उल्लिखित श्लाेक श्रीकूरेश स्वामीजी महाराजकाे … Read more