मणक्काल्नम्बि (राममिश्र स्वामी)
श्री: श्री मते रामानुजाय नमः श्री मद् वर वर मुनये नमः श्री वानाचल महा मुनये नमः जय श्रीमन्नारायण । आळ्वार एम्पेरुमन्नार जीयर् तिरुवडिगळे शरणं । पूर्व अनुच्छेदमा ओराण्वाळि गुरु परम्परा अन्तर्गत सातौँ आचार्य “उय्यकोण्डार्” स्वामीजीको जीवनीको संक्षिप्त परिचय प्रस्तुत गरेयको थीयो । अब हामी ओराण्वाळि अन्तर्गत आठौँ आचार्य (मणक्काल्नम्बि)को जीवनमा संक्षिप्त प्रकाश प्रस्तुत गर्दै छौं … Read more