नम्माल्वार (शठकोप सुरी )
श्री: श्रीमते शठकाेपाय नमः श्रीमते रामानुजाय नमः श्रीमद् वरवरमुनये नमः श्रीवानाचल महामुनये नमः हामीले पूर्व लेखमा श्रीविश्वकसेन सूरी अर्थात सेनै मुदलिअार (https://acharyas.koyil.org/index.php/2017/11/24/senai-mudhaliar-nepali/) काे बारेमा चर्चा गर्याैं । अब हामी हाम्राे गुरुपरम्परामा अाउनुहुने अाचार्य श्रीशठकाेप सूरीकाे बारेमा चर्चा गर्दैछाैं । श्रीशठकाेप सूरी – अाल्वार तिरुनगरी तिरुनक्षत्र: विशाखा नक्षत्र अवतार स्थल: अाल्वार तिरुनगरी अाचार्य: श्रीविश्वकसेन सूरी. शिष्यहरु: … Read more